एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

फागुन २,काठमाडौँ । एनएमबी लघुवित्त वित्तिय संस्थाको मङ्गलवार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस