संक्रमणकालीन न्यायलाई निरुपण गर्ने दुई आयोगको म्याद एक वर्ष थपियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । सरकारले संक्रमणकालीन न्यायलाई निरुपण गर्ने दुई आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैत मसान्तसम्म मात्र कायम रहेको आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

सरकारले हालसालै मात्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गरेको छ । २०७१ सालमा दुई वर्षका लागि गठन भएको आयोगले चार वर्षसम्म पनि काम नगरेपछि गत वर्ष पदाधिकारीलाई बिदाइ गरेर आयोगको बैधानिकता जोगाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस