सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने, कारणसहित हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १७, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । नेपालमा आगामी चैत तेस्रो साता हुन लागेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने भएका छन् । उनले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेकाले संवादमा सहभागी नहुने उच्च कूटनीतिक स्रोतले जनाएको छ ।

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, उहाँ मोदी को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ । उहाँ संवादमा भन्दा अन्य समयमै नेपाल भ्रमणमा आउनुहोला । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस