प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधन : दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दैछन् । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस