प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । शनिबार बिहान सवा ११ बजे बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी गराइरहेका छन् ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएपनि राष्ट्रियसभाका बहालवाला सांसद् दुर्गा प्रसाद उपाध्ययको निधन भएपछि सम्बोधन स्थगित गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस