रवि लामिछाने फेरि गृहमन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
रवि लामिछाने फेरि गृहमन्त्री बन्दै

फागुन २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

नयाँ गठबन्धन बनेसँगै रवि फेरि गृहमन्त्री बन्ने पक्का भएको हो । उनी यसअघि पनि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए ।
तर नागरिकता प्रकरणले उनको पद गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस