प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

फागुन २१, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग संवाद गरेपछि बैठक स्थगितको अवस्थामा पुगेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस