नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

फागुन २१, काठमाडौँ । नयाँ गबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् । एजेण्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस