रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै, गृहमन्त्रीमा लामिछानेको सम्भावना कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै, गृहमन्त्रीमा लामिछानेको सम्भावना कति ?

फागुन २१, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले बताए ।

नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस