‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’ : प्रधानमन्त्री दाहाल

फागुन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिक्रियावादीबाट पटक पटक आक्रमण हुँदै आएको दावी गरेका छन् ।

सहिद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफूलाई घेरा हालेर सिध्याउने प्रयास भइरहे पनि उनीहरू सफल हुन नसकेको जिकिर गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस