राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • २६ पटक पढिएको
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

फागुन २२, काठमाण्डौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण, संगठन सुदृढीकरण योजना, प्रशिक्षण कार्यक्रमलगायत विषयमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस