नयाँ सत्ता गठबन्धन : मन्त्रालयको भागबन्डा गर्न बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
नयाँ सत्ता गठबन्धन : मन्त्रालयको भागबन्डा गर्न बैठक बस्दै

फागुन २२, काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।

मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस