एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त

फागुन २२, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो ।

यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस