सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

फागुन २२, काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

काँग्रेसले आजै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस