यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चारवटा मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चारवटा मन्त्रालय

फागुन २३, काठमाडौँ । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पाउने मन्त्रालय लगभग टुंगिएको छ ।

रास्वपाले चारवटा मन्त्रालय पाउने पक्कापक्की जस्तै भएको हो । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा रास्वपाले गृहमन्त्रालयसहित चारवटा मन्त्रालय पाउने सहमति भएको हो ।

जसअनुसार गृहमन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रास्वपाको भागमा पर्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस