एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने, माग्यो दुईवटा मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २३, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले दुईवटा मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो । समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस