यी हुन् एमालेबाट मन्त्री बन्नेहरू (नामावलीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
यी हुन् एमालेबाट मन्त्री बन्नेहरू (नामावलीसहित)

फागुन २३, काठमाडौँ । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

जसअनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । महासेठ उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री बन्नुहुने भएको छ ।

यस्तै, पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्नुहुने भएको हो ।

पदम गिरीले यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस