नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ५ बजे हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • २८ पटक पढिएको
नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ५ बजे हुने

फागुन २३, काठमाडौँ । सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने भएको छ ।

आज साँझ ५ बजे शपथ तय गरिएको छ । शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस