प्रतिनिधि सभा बैठक, प्रधानमन्त्रीले सम्बोधन गर्दै {LIVE}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
प्रतिनिधि सभा बैठक, प्रधानमन्त्रीले सम्बोधन गर्दै {LIVE}

फागुन २४, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । अहिले बैठकको शून्य समयमा सांसदहरूले बोलिरहेका छन् । केहीबेरपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस