‘गठबन्धन परिवर्तनले कांग्रेसमा बेचैनी र आक्रोस देखियो’ : विष्णु पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
‘गठबन्धन परिवर्तनले कांग्रेसमा बेचैनी र आक्रोस देखियो’ : विष्णु पौडेल

फागुन २४, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठबन्धन परिवर्तन भएपछि कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस