राष्ट्रपति पौडेलले छिन्नमस्ताको पूजा गर्दै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

चैत्र २७,सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् ।

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

राष्ट्रपति पौडेलको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए

ताजा अपडेट

खोजी गर्नुहोस