वैशाख ३०, काठमाडौं । सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज आयोजित... विस्तृतमा
वैशाख ३०, काठमाडौं । काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं... विस्तृतमा
वैशाख ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो । अधिवक्ताद्वय प्रतिभा... विस्तृतमा
वैशाख ३०, काठमाडौं । हेटौंडा र काठमाडौंलाई जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिन लागिएको हो । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार, सडक पूर्वाधार विकास... विस्तृतमा
वैशाख ३०, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको हो... विस्तृतमा
वैशाख ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । सारिका कार्कीले आज बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा... विस्तृतमा
बैशाख ३०,काठमाडौँ । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सोमबारबाट अवरुद्ध राजमार्ग... विस्तृतमा
वैशाख ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । सारिका कार्कीले आज... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै... विस्तृतमा