राजनीति

राजनीति

नेपाल–भारत सीमा समस्या : वार्ताबाटै समाधान

जेठ ११, काठमाडौं । नेपाल–भारत सम्बन्धमा उत्पन्न उतार–चढाव मत्थर पार्न तत्काल वार्ता प्रक्रियामा जानुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूको धारणा छ । नेपालले विधिवत् ढंगले नक्सादेखि निसान छापसमेत परिवर्तन गरिसकेको पृष्ठभूमिमा भारतसँग धैर्यपूर्वक वार्ताका लागि विभिन्न ब्याक च्यानल प्रयोग...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनता सामाजबादी पार्टी लहानद्धारा एक दिने रक्तदान कार्यक्रम

जेठ ११, लहान । विश्व कै महामारी कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको महामारीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव गरौँ : नेता थापा

जेठ १०, काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको सचिवालय बैठक शनिबार बस्दै, एमसीसीबारे छलफल हुने

जेठ १०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यक्ष प्रचण्डको निवासमा नेपालको अध्यावधिक नक्सा !

जेठ १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालापानीमा भारतले बढायो हवाई गस्ती

जेठ १०, काठमाण्डौ । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग : मन्त्री बस्नेत

जेठ १०, काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ नक्सा राजपत्रमा प्रकाशित !

जेठ १०, काठमाण्डौ । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा शुक्रबार राजपत्रमा प्रकाशित...  विस्तृतमा

  • अनलाइन केन्द्र

निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता

जेठ १०, काठमाण्डौ । सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान...  विस्तृतमा

  • अनलाइन केन्द्र

निशान छाप परिवर्तन : संसदमा दर्ता भयो संविधान संशोधन विधेयक !

जेठ ९, काठमाण्डौ । सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ । शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

संविधान संशोधन विधेयक : मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै संसदमा दर्ता !

जेठ ९, काठमाण्डौ । मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै सरकारले संविधान संशोधन विधेयकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थ समितिद्धारा ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस

जेठ ९, काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल

जेठ ८,काठमाडौँ । गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ । केही समय अघि...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विर गोर्खालीका सन्तान हौ, एक ईन्च माटो छोड्दैनौ’: नेता पराजुली

अनेरास्ववियुका नेता सुदेश पराजुलीले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन

जेठ ८,काठमाडौँ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ नक्सा परराष्ट्र मन्त्रालयले पहिलो चरणमा संयुक्त राष्ट्रसंघमा बुझाउने

जेठ ८, काठमाडौं । सरकारले सार्वजनिक गरेको राजनीतिक र प्रशासनिक नयाँ नक्सा परराष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेरी बेलुन राष्ट्रवाद की कुटनितिक समाधान ?

टिप्पणी नेपाल सरकारले बुधबार जारी गरेको नेपालको संशोधित नक्शामा मिडिया प्रश्नहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुर्वराजाले भने–’देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य ‘

जेठ ८,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले जारी गरेको नक्सा एकपक्षीय, तथ्यमा आधारित छैन : भारत

जेठ ८, काठमाण्डौ । नेपाल सरकारले बुधबार जारी गरेको नेपालको संशोधित नक्शामा मिडिया...  विस्तृतमा

  • अनलाइन केन्द्र

जेठ मसान्तसम्म आन्तरिक र बाह्य हवाई उडान बन्द

जेठ ८, काठमाडौं । आन्तरिक एवं बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेपत्ता परिवारका लागि उचित कार्यक्रम ल्याउनुपर्ने

जेठ ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको मिचिएको भागसहितको नयाँ नक्सा सार्वजनिक, नक्सा मान्य नहुने भारतको भनाई !

जेठ ८, काठमाण्डौ । नेपाल सरकारले नेपालको अद्यावधिक राजनीतिक, प्रशासनिक संस्करणको नयाँ नक्सा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिपुलेक, कालापानी समेटिएको नयाँ नक्सा यस्तो छ

जेठ ७, काठमाडौ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफ्ठ्यारोमा परेकाहरुलाई उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउन सांसदहरुको माग

जेठ ७, काठमाडौं । सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस