समाज

समाज

मनसुनी वायुको प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, काठमाडौं । हाल मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागलुङ नगरले दलित, मुस्लिम र माझी समुदायको स्वास्थ्य बिमा गरिदिने

असार ९, बागलुङ । बागलुङ नगरपालिकाले नगरपालिकाभित्रका दलित, मुस्लिम र माझी समुदायका सबै...  विस्तृतमा

  • अनलाइन केन्द्र

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषदमा थप उजुरी

असार ९, काठमाडौं । ज्यान मुद्दा आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमसहितका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ-बुटवल जाने वैकल्पिक सडक बाढीले अवरुद्ध

असार ९, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको...  विस्तृतमा

  • अनलाइन केन्द्र

वडा कार्यालयको पहलमा शुक्लाफाँटाका ३० विपन्न परिवारलाई स्वास्थ्य बीमा

असार ९, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३०...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालीगण्डकी करिडोरमा एकतर्फी सवारी साधनको आवागमन

असार ९, गुल्मी । पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोरमा एकतर्फी रुपमा सवारी साधनको आवागमन...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनसुनी वायुको प्रभावले देशभर वर्षा

असार ९,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र...  विस्तृतमा

  • अनलाइन केन्द्र

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल भाँच्चियो

असार ८, रामेछाप । तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिएको छ । मन्थली नगरपालिका-६,...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहिनीको जन्मदिन मनाउन कोठामा बोलाएर हत्या, चार जना पक्राउ

असार ८, काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा एक व्यक्तिको कुटपिटपछि हत्या...  विस्तृतमा

  • अनलाइन केन्द्र

जटिल प्रकृतिका रोगको उपचारका लागि सरकारले थप १ लाख दिने

असार ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीलाई भेटेर नवराज बोहोराले सुनाए कर्णालीका समस्या

असार ८, काठमाडौं । कर्णालीका समस्या सुनाउन खाली खुट्टा हिडेर काठमाडौं आउनु भएका अभियन्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँचखालमा रासायनिक विषादीरहित तरकारी सङ्कलन केन्द्र स्थापना

असार ८, काभ्रे । पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुम्किबास-दाउन्ने सडक रातिमा १० घण्टा बन्द

असार ८, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड रातिमा सवारी साधनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

असार ८, काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्‍याइ बन्धक...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार ८, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, मधेस र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नौबिसे–मलेखु सडक भोलिदेखि दुई दिन रातिमा बन्द हुने

असार ७, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड भोलिदेखि पुनः दुई दिनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालीगण्डकी करिडोर अझै अवरुद्ध

असार ७, गुल्मी । हिजोदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण अझै पनि संचालनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन दुर्घटना अपडेटः मृतक ७ जनामध्ये ६ जनाको सनाखत

असार ७, काठमाडौं । चितवनमा बस र इभी गाडी ठोक्किँदा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्षाले अवरुद्ध १० सडकमध्ये ७ ठाउँको खुल्यो, तीन अझै अवरुद्ध

असार ७, काठमाडौं । बाढी र पहिरोका कारण देशका बिभिन्न स्थानमा अवरुद्ध बनेका १० सडकमध्ये आजसम्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

बरहथवामा सडक विस्तारका क्रममा झडप, प्रहरीसहित १० जना घाइते

असार ७, सर्लाही । बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बाटो विस्तारका क्रममा दुई पक्षबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरानमा रहेका नेपालीलाई भारतले उद्धार गर्ने

असार ७, काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनकोशीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

असार ७, खोटाङ । सुनकोशी नदीमा बाढी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती

असार ७,  बागलुङ । काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनीमा भव्य योग प्रदर्शन सम्पन्न, नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउँदै

असार ७, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान्...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस