खेलकुद

खेलकुद

मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप भब्य रुपमा समुद्घाट्न

माघ २९, काठमाण्डौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिता आज धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाद्वारा समुद्घाट्न भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर, मदन भण्डारी स्पोर्ट्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीपले रंगशाला निर्माणका लागि ७१ हजार सहयोग गर्ने

माघ २९, काठमाण्डौ । आईसीसी विश्व लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आठ विकेट लिएका सन्दीप...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकदिवसीयमा नेपालले रच्यो कीर्तिमानै कीर्तिमान

माघ २९, काठमाण्डौ । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदै

माघ २९, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहिद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित

माघ २७, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपिएफले फ्रेन्ड्स क्लबलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सावित्रा र अनिता पहिलो पटक एकअर्काविरुद्ध भिड्दै

माघ २७, काठमाण्डौ । झन्डै छ वर्ष लामो खेल जीवनमा राष्ट्रिय टोली एवंम एपिएफका दुई स्टार एकअर्का...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला : चितवनको इच्छाकामना गाउँपालिकाद्धारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

माघ २७, चितवन । गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप लिग २ : अमेरिकालाई नेपालले हरायो, डेब्यु खेलमा मल्लले इतिहास रचे

माघ २५, काठमाडौ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप लिग २ : अमेरिकालाई १९१ रनको लक्ष्य

माघ २५, काठमाडौ । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआईमै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप लिग २: अमेरिकाले टस जित्यो, नेपाललाई व्याटिङको निम्तो

२५ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक...  विस्तृतमा

  • अनलाइन केन्द्र

संकटालाई हराउदै थ्रिस्टार उक्लियो तेस्रो स्थानमा

माघ २४,काठमाडौँ । संकटालाई हराउदै थ्रि स्टार तेस्रो स्थानमा उक्लिएको छ । शहिद स्मारक ए डिभिजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदै

माघ २४, काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेलहरु हुँदैछ । पहिलो खेलमा थ्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

शहीद स्मारक ए डिभिजन लिगमा सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

माघ २३, काठमाण्डौ । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद बस्नेतले गरे १३ औं सागमा पदक विजेता तथा तीन संस्थालाई सम्मान

माघ २३, भक्तपुर । नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल भक्तपुरका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओमानसंग नेपाल १८ रनले पराजित

माघ २२, काठमाडौ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओमानविरुद्धको पहिलो खेलमा नेपालले पायो १९८ रनको लक्ष्य

माघ २२, काठमाडौ । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक दिवसीय क्रीकेट : नेपालले ओमनसंग भिड्दै

माघ २२, काठमाडौ । नेपाल, ओमान र अमेरिका रहेको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिज...  विस्तृतमा

  • अनलाइन केन्द्र

फ्रेन्च लिग वान फुटबल : नेइमार बिनाको खेलमा पीएसजीको संघर्षपूर्ण जित !

माघ २२, काठमाडौ । नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता : नेपाललाई अवसर, ओमानमा विश्व वरियताका खेलाडी

माघ २२, काठमाण्डौ । घरेलु मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसिसी वरियतामा नेपाल पुरानै स्थानमा कायम

माघ २०, काठमाण्डौ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रङ्गशाला : गल्छिको बालुवा सहयोगपछि अब बेनिघाट रोराङले १ सय ट्रीपर गिट्टी दिने

माघ २०, धादिङ । चितवनको रामपुरमा निर्माणाधिन रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दशौं राउन्डको तेस्रो दिन दुई खेल हुने

माघ २०, काठमाण्डौ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज सोमबार दशौं राउन्डको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिगमा आज आर्मी र पुलिस, हिमालयन र संकटा भिड्ने

माघ १९, काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज विभागीय टिम त्रिभूवन...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि महोत्सव आज उद्घाटन हुने

माघ १९, चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा धन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस