सुनको मुल्य एकै दिन भारी गिरावट, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

नेपाली बजारमा आज बिहीबार सुनमा एकै दिन ८०० ले गिरावट आएको छ । बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ,भने चाँदी बुधवारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस