नेपाल राष्ट्र बैंकको नयाँ ब्यबस्था : पचास लाखसम्म कर्जा लिन कर चुक्ताको प्रमाण पत्र नचाहिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई फर्म वा कम्पनीले लिने ५० लाखसम्मको कर्जा प्रदान गर्दा वा नविकरण गर्दा कर चुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी निर्देशनमा ५० लाखभन्दा बढी २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग, पेश, व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान नविकरण गर्न सकिने उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७६ को विभिन्न निर्देशनहरुमा संसोधन गर्दै आज यस्तो निर्देशन जारी गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस