फरवार्ड माईक्रो फाईनान्सले गर्‍यो कोरोना कोषमा १३ लाख ५० हजार सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ४, बिहिबार (४ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाण्डौ । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढीरहेको अबस्थामा फरवार्ड माईक्रोफाईनान्स वित्तीय संँस्थाले आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री राहात कोषमा कोरोना औषधी उपचारको लागी भन्दै रु १३ लाख ५० हजार ४ सय ६५ रुपैँया प्रधानमन्त्री केपि शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । सो रकम बराबरको चेक संस्थाकी अध्यक्ष भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेकी थिईन् ।

कोरोना माहामारीको यो अटिल अबस्थामा फरवार्ड माइक्रोफ़ाईनान्स वित्तीय संस्थाबाट रु १० लाख र फरवार्ड कर्मचारीहरुको एक दिनको तलब बराबर रकमको रकम रु ३ लाख ८५ हजार ४ सय ६५ गरी जम्मा १३ लाख ५० हजार ४ सय ६५ रुपैँया कोषमा जम्मा भएको हो ।

वित्तीय संस्थाको जिल्ला स्थानिय निकाय राहत सामग्री एवम् सानिटाइजर माक्स पीपीई वापत सातै प्रदेशलाई १० लाख खर्च गरिने समेत जनाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस