मौद्रिक नीतिको

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक {पूर्णपाठ}

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)
  • १२४ पटक पढिएको
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक {पूर्णपाठ}

जेठ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाउँदै लगिएको राष्ट्र बैंकले जनाएको छ ।

आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५ दशमलव ५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३ दशमलव ० प्रतिशतको निक्षेप संकलन दर र ७ दशमलव ० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरूमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असुलीमा समेत सुधार आउँदै जाने अपेक्षा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिने भएको छ ।

638515420852114730

ताजा अपडेट

खोजी गर्नुहोस