जेठ ४, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुनेछ सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले सरकारी... विस्तृतमा
जेठ ४, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आइतबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन... विस्तृतमा
जेठ ४, काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले देशभर धेरैजसो स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका... विस्तृतमा
जेठ ४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा... विस्तृतमा
जेठ ४, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान हुँदा चारजना घाइते भएका छन् । लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला... विस्तृतमा
जेठ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर यथावट रहेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७... विस्तृतमा
जेठ ४, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन... विस्तृतमा
जेठ ४, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आइतबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै... विस्तृतमा