नेपालका प्रधानमन्त्री ओली एसियाकै प्रभावशाली नेता : आमोले गर्यो भव्य सम्मान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • ११८ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली एसियाकै प्रभावशाली नेता ठहरिएका छन् । एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड २०२०’बाट सम्मान गरेको हो । अर्थात ओली एसियाकै दूरदर्शी नेताका रूपमा सम्मानित भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले ‘प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएको जनाएको छ । आमोले यसअघि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदलाई यो अवार्डबाट सम्मानित गरेको थियो । महाथीरपछि नेपालबाट ओलीले अवार्ड पाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस