जनयुद्धमा जस्तो ठूलो बलिदान संसारको इतिहासमा छैन् : वामदेव गौतम

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जस्तो ठूलो बलिदान संसारको इतिहासमा नभएको उल्लेख गरेका छन् । जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै गौतमले उक्त कुरा बताएका हुन् ।

नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्राज्यवादलाई कमजोर बनाउने गौतमले उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस