राष्ट्रियसभा बैठक बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
राष्ट्रियसभा बैठक बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ?

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछनु । बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल प्रारम्भ हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस