नीति कार्यक्रम

नीति कार्यक्रम : सरकारले गरिब परिवारलाई विद्युतीय चुलो उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ९४ पटक पढिएको
नीति कार्यक्रम : सरकारले गरिब परिवारलाई विद्युतीय चुलो उपलब्ध गराउने

जेठ १, काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।
उनले गरिबलक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस