गोविन्दराज जोशी

पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दा : २० वर्षपछि अन्तिम सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
  • ९१ पटक पढिएको
पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दा : २० वर्षपछि अन्तिम सुनुवाइ हुँदै

जेठ ८, काठमाडौँ । कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा २० वर्षपछि सुनुवाइ हुन लागेको हो । गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा हो ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ ।

# गोविन्दराज जोशी

ताजा अपडेट

खोजी गर्नुहोस