सहकारी ठगी प्रकरण

छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक निष्कर्षविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
  • ७९ पटक पढिएको
छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक निष्कर्षविहीन

जेठ ८, काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।

मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए ।
आजको बैठकमा भएको छलफल पछि सबै आ(आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस