पहिरो

बिपद्का घटनाहरु दैनिक बढ्दो : पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २६, बुधबार (११ महिना अघि)
  • ६१ पटक पढिएको
बिपद्का घटनाहरु दैनिक बढ्दो : पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

असार २६, पोखरा । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो ।

ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको छ ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस