पहिरो

सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २९, शनिबार (१० महिना अघि)
  • १०९ पटक पढिएको
सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला !

असार २९, चितवन । सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको छ । शनिवार खोजी गर्ने क्रममा राप्ती नदी र नारायणी नदी मिसिने गोलाघाटमा यात्रु ऋषिपाल साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस