समाचार

समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

जेठ २४, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी र मधेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ २४, काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

जेठ २३, काठमाडौँ ।  छैठौं राष्ट्रिय  मह मेला २०८२ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । स्वदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

छानबिन गर्न सरकारको प्रतिबद्धता आए सदन खुल्छ : प्रचण्ड

जेठ २३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जगदुल्ला हाइड्रोपावरको ठेक्का अघि नबढाउन लेखासमितिको निर्देशन

जेठ २३, काठमाडौँ । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले डोल्पामा निर्माण तयारीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्यास सिलिण्डर पड्किँदा बाम्का बजारमा आगलागी, ४० पसल नष्ट

जेठ २३, बाजुरा । बुढीगङ्गा नगरपालिका-६ स्थित बाम्का बजारमा आगलागी भएको छ । शुक्रबार दिउँसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नागरिकता विधेयकलाई चाँडो पास गरौँ’ : गृहमन्त्री लेखक

जेठ २३,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पतञ्जली जग्गा प्रकरण: जब माधव नेपालले ‘कर्मचारीलाई थेग्नै नसक्ने दबाब दिए….’

जेठ २३,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

विराटनगरमा आजदेखि देशभरका नगर उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन

जेठ २३, काठमाडौँ । देशभरका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

वायु प्रदूषणको अवस्था हेर्न काठमाडौं महानगरमा ‘ड्यासबोर्ड’

जेठ २३, काठमाडौँ । महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मीको खोजीकार्य जारी, एक जनाको शव भेटियो

जेठ २३, काठमाडौँ । सप्तकोशी नदीमा बेपत्ता सशस्त्र प्रहरीका दुई गोताखोरको खोजीकार्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तरीमा डकैती समूहको गोली प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

जेठ २३, सप्तरी । सप्तरीमा डाँका समूहले डकैतीपछि धारिलो हतियारको प्रहार र गोली प्रहार गरी एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

रामेछापमा फौजी किराले मकैबाली नष्ट, किसान चिन्तित

जेठ २३, रामेछाप । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी किराले नष्ट गरिदिन थालेपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

चारवटा संसदीय समितिको बैठक बस्दै

जेठ २३, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

जेठ २३, काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । आज शुक्रबार प्रतिनिधिसभाको बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा नेपालीको टीपीएस सुविधा खारेज, दुई महिनामा स्वदेश फर्कन उर्दी

जेठ २३, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको अस्थायी बसोबास टेम्पोररी...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन वायुको प्रभावले चट्याङसहित वर्षाको सम्भावना

जेठ २३, काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले हङकङलाई बराबरीमा रोक्यो

जेठ २३, काठमाडौँ । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘टेक एन्ड पे’ प्रावधान नसच्याए विद्युत् उत्पादन रोक्ने इप्पानको चेतावनी

जेठ २२, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले बजेटमा राखिएको नदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

युएई जाने नेपाली कामदारको न्यूनतम तलब निर्धारण

जेठ २२, काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनतालाई ऋण बोकाएर घ्यु भात खानेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : प्रेम सुवाल

जेठ २२, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तकोशीमा डुबेर सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता

जेठ २२, काठमाडौं । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जमानी बस्ने वकिललाई जरिवाना

जेठ २२, काठमाडौं । तीनकुने घटनाको अनुसन्धानका क्रममा हाजिर जमानीमा छाडिएका प्रतिवादीहरू धवल...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधव नेपालसहित यी हुन् अख्तियारले प्रतिवादी बनाएका ९३ जना (नामसहित)

जेठ २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस