राजनीति

राजनीति

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

फागुण १९, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे । बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली

फागुण १९, काठमाडौ । सरकारसँग वार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले दुई सदस्यीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रामचन्द्र पौडेल भन्छन्-‘अहिले सरकारमा जान हुँदैन’

फागुण १९, भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अहिले...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउने प्रधानमन्त्री ओलीको भनाई

फागुण १८, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले बिएन्डसी प्रस्तावित मेडिकल कलेजले चाँडै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुखले भोलिदेखि दलका नेतासँग छलफल गर्ने, यस्ता छन् छलफलका बिषयहरु !

फागुण १८, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारसंग वार्ता गर्न विप्लवको पनि वार्ता टोली घोषणा, को–को छन् सदस्य ?

फागुन १८,काठमाडौँ । सरकारसँग वार्ता गर्न विप्लव पक्षले पार्टीका प्रवक्ता खड्गबहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘हामी आफैंलाई प्रधानमन्त्री चाहिँदैन’ : नेकपा अध्यक्ष नेपाल

फागुन १८,काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

बादलको नेतृत्वमा विप्लवसंग वार्ता, यस्तो बन्यो सरकारी टोली

फागुन १८,काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि झापा र मोरङका कार्यक्रममा जाँदै प्रधानमन्त्री ओली

फागुण १८, काठमाडौ । दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा स्वास्थ्य उपचारपछि बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

फागुण १८, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने

फागुण १८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : मन्त्री गुरुङ

फागुण १८, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको सुरक्षामा प्रहरीको चासो !

फागुण १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने सम्भावना...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस संगठन नेपालको दोस्रो प्रादेशिक भेला सम्पन्न

फागुण १७, काठमाडौ । प्रचण्ड–नेपाल समुह निकट प्रेस संगठन नेपालको दोस्रो प्रादेशिक भेला...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाहाल-नेपाल समूहले अविश्‍वासको प्रस्तावबारे पुनर्विचार गर्ने

फागुण १७, काठमाडौ । नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अप्रत्यक्ष रुपमा ओलीद्धारा हार स्वीकार : ‘प्रतिपक्षमा बस्न तयार छौँ, डेढ वर्षमा दुईतिहाइ बहुमत आउँछ’

फागुण १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ‌ओली विधि र पद्धितमार्फत आफूलाई हटाए डेढ वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

पशुपति आर्यघाटमा शव अन्त्येष्टिका लागि दउरा निःशुल्क हुँन्छ : वनमन्त्री आले

फागुण १७, काठमाण्डौ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा शव...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने !

फागुण १७, काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल(नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड-नेपाल समूहद्धारा स्थायी र केन्द्रीय समिति बैठक आह्वान

फागुण १७, काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्व समूहको नेकपाले स्थायी समिति र केन्द्रीय समितिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा आह्वान गर्ने सरकारको निर्णय

फागुण १७, काठमाडौ । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

फागुण १७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । ओलीले प्रदेश प्रशिक्षण...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाण्डौ चन्द्रागिरि नगरद्धारा शहरी स्वास्थ्य केन्द्रको स्थापना तथा स्वास्थ्य सेवा संचालन !

फागुण १७, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं १० बोसीगाँऊमा शहरी स्वास्थ्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाबुराम भट्टराई सामाजिक सञ्जालमा लेख्छन्-‘हलो अट्काएर गोरु चुट्नु कुनै पौरख हैन’

फागुण १७, काठमाडौ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले हलो अड्काएर गोरू चुट्नु कुनै...  विस्तृतमा

  • अनलाइन केन्द्र

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

फागुण १७, काठमाडौ । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस