राजनीति

राजनीति

मुख्यमन्त्री त्रिलाचन भट्ट सेल्फ क्वारेन्टिनमा !

भाद्र ८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि दैनिक हुने काम प्रभावित भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा अध्यक्षद्धयको भेटवार्ता स्थगित

भाद्र ८,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा कार्यदलले बुझायो अध्यक्षद्धयलाई प्रतिवेदन, होला त विवाद समाधान ?

भाद्र ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने

भाद्र ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले आजै दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

तलबविहीन नबनाउन आग्रह

भाद्र ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले श्रमिक, कामदार वा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल-भारत परराष्ट्रसचिव स्तरीय बैठकको तयारी, परामर्शका लागि भारतीय राजदूत दिल्लीमा

भाद्र ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३१ साउनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

भाद्र ६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय, तर यस्तो छ शर्त

भाद्र ५,काठमाडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना संक्रमण : नेकपाका दुई केन्द्रीय सदस्यलाई देखियो

भाद्र ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

अछाममा बाढी तथा पहिरो प्रभावित : मन्त्री बादल, भट्ट र नेता रावलसहितको टोली जाँदै

भाद्र ५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेल भन्छन्-‘सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी तीज मनाउनु’

भाद्र ५, काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीज मनाउदा आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन प्रधानमन्त्रीको आग्रह

भाद्र ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्व मनाउदा आफ्नो जीवन रक्षालाई उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिद्वारा स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

भाद्र ५, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको बैठक ! के आउला निर्णय ?

भाद्र ४,काठमाडौँ । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदाउँदो सूर्य चुनाव चिन्हसहित नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता

  भाद्र ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नेकपा (एमाले)...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघका करिब एक हजार कर्मचारी प्रदेश र स्थानीय तहमा पठाइने

भाद्र ४, काठमाडौँ । सरकारले संघमा समायोजन भएका करिब एक हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै

भाद्र ३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै, उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

भाद्र ३,काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेलको विकल्प अष्ट कि पाण्डे ? केन्द्रले नहटाए अविश्वासको प्रस्ताव !

भाद्र ३, काठमाडौं । नेकपाभित्रको शक्ति सन्तुलन मिलाउने प्रयत्नले आकार लिएमा संघमा मन्त्री र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपामा प्रमुख चार विषयमा हुँदैछ ‘बोल्ड’ निर्णय !

भाद्र २,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न बनाइएको कार्यदलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुभाषचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु

भाद्र २, काठमाण्डौ । कोरोनाभाइरस संक्रमण भएका नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला उपसभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोभिडबारे सीसीएमसीले निर्णय गर्ने

भाद्र २, काठमाडौं । मन्त्रिपरिषद बैठकले कोरोना कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक...  विस्तृतमा

  • अनलाइन केन्द्र

काम थालेपछि नेकपा कार्यदल सचिवालयबाट सर्शत अनुमोदन, सचिवालयमा नेपालको बेग्लै एजेन्डा, वामदेवको असन्तुष्टि

भाद्र २, काठमाण्डौ ।  पार्टी विवाद सुल्झाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न

भाद्र १, काठमाण्डौ । नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस