राजनीति

राजनीति

राप्रपा अध्यक्ष जबरा भन्छन्-‘प्रधानमन्त्रीले राजीनामा दिएर आराम गर्दा हुन्छ’

चैत्र १, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अस्वस्थ भएका कारण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न आग्रह गरे...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कोरोना’बाट बच्न राष्ट्रपति भण्डारीको आग्रह, उनको ट्वीटमा के छ ?

चैत्र १, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन सकेन : नेता कोइराला

चैत्र १, गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई...  विस्तृतमा

  • अनलाइन केन्द्र

महामन्त्री कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा के छ ? (पत्रसहित)

चैत्र १, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी सभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान हुने

चैत्र १, काठमाण्डौ । प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंका सडकले मुहार फेर्दै, पैदल यात्रामा मन्त्री मानन्धर आफै निस्किए !

चैत्र १, काठमाण्डौ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

वार्ता गर्ने परिस्थित अनुकूल नभएको भारतको भनाई !

चैत्र १, काठमाण्डौ । भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नक्सा सार्वजनिक गर्न भीम रावलको माग

चैत्र १, काठमाण्डौ । अधिकारीले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

चैत्र १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ! भेटघाट र बाहिर हिँडडुल गर्न नमिल्ने

फागुन ३०,काठमाडौँ । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोदी–ओली एकै स्वर : कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क मुलुक मिलेर अघि बढ्ने सन्देश !

फागुन ३०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीलाई अहिले साँझ डिस्चार्ज गरिदै

फागुन ३०,काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्डसँग नेपाल र गौतमले भेटे, वार्ता के भयो ?

फाल्गुण ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठक अवरोध

फाल्गुण ३०, काठमाण्डौ । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व मन्त्री पूर्णकुमार शर्माको श्रद्धाञ्जली : कांग्रेसले तीन दिन पार्टी झण्डा आधा झुकाउने

फाल्गुण ३०, काठमाण्डौ । नेपाली कांग्रेसले पूर्व मन्त्री पूर्णकुमार शर्माको श्रद्धाञ्जलीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै, आज डिस्चार्ज गरिने

फाल्गुण ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री रामेश्वर राय यादव भन्छन्-‘विदेशिने श्रमिकलाई स्वदेशमा नै रोजगारी दिएर व्यवस्थित गर्नुपर्छ’

फाल्गुण ३०, काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव

फाल्गुण ३०, काठमाण्डौ । नेपाली भूमि कालापानी क्षेत्र –लिम्पियाधुरा र लिपुलेक मा रहेका विदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिर्गौला प्रत्यारोपणको ९ दिनपछि पत्‍नी राधिकाले प्रधानमन्‍त्री भेटिन्

फाल्गुण २९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिनपछि पत्नी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाल नियुक्त

फाल्गुण २९, काठमाठौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाललाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘हाम्रो नेपाल सुशासन अभियान’ मा लागे रमेश खरेल

फाल्गुण २९, काठमाण्डौ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’...  विस्तृतमा

  • अनलाइन केन्द्र

विन्दा घिमिरेले सामाजिक सञ्जालबाट घुस मागेकी हुन् त ? यसो भन्छिन् विन्दा !

फाल्गुण २९, काठमाण्डौ । बुधबारदेखि सामाजिक सञ्जालमा एउटा स्क्रिनसटको चर्चा छ । फेसबुक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको कारण राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण रद्द

फाल्गुण २९, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद र विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग

फाल्गुण २९, काठमाण्डौ । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक स्थगित गर्न माग...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस