राजनीति

राजनीति

पारमाणविक विधेयक, २०७५ पारित

फागुन २८, काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । समितिको आजको बैठकले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक समितिले दफाबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

अस्पतालको सन्देश : बालुवाटारको सेटअपपछि प्रधानमन्त्रीको डिस्चार्ज छिटो हुनसक्छ

फागुन २८, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महेन्द्र पाण्डेविरुद्ध संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्यो

फागुन २८, काठमाडौ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. महेन्द्र पाण्डेविरुद्ध संसदीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाले भन्यो– बास्कोटाको घरमा बम पड्काउने आतंककारी !

फागुन २८,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुर्बमन्त्रीको घरमा बम विष्फोटमा संलग्न नेता देव गुरुङ पक्राउ

फागन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई राप्रपाबीचको एकता घोषणा आज, तीन अध्यक्ष रहने पाटी कस्तो होला ?

फाल्गुण २८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवाले पौडेल पक्षीय जिल्ला सभापति हटाएपछि कांग्रेसमा किचलो, पौडेलले बोलाए आकस्मिक बैठक

फाल्गुण २८, काठमाण्डौ । नेपाली कांग्रेसमा फेरि विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय बैठक बोलाउने निर्णय

फाल्गुण २८, काठमाडौं । सरकारले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

फाल्गुण २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिर्गौला प्रत्यारोपणको सातौं दिन : प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखियो

फाल्गुण २७, काठमाण्डौ । एक साता अघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमसीसीको भविष्य नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्छ’ : सभामुख सापकोटा

फाल्गुण २७, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी च्यालेञ्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतनलाई दोस्रोपटक म्याद थप्ने तयारी

फाल्गुण २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब

फाल्गुण २७, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिक उड्डयन प्राधिकरण फुटाउने विधेयक राष्ट्रियसभामा

फाल्गुण २७, काठमाण्डौ । नेपालको हवाइ क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले नागरिक उड्डयन...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्य कुनै समस्या नदेखिए प्रधानमन्त्री भोली बालुवाटार फर्कर्ने

फाल्गुण २७, काठमाण्डौ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस पूर्वसभापति मल्लको निधन

फाल्गुण २७, चितवन । नेपाली काङ्ग्रेस रत्ननगरका पूर्वसभापति समर बहादुर मल्लको निधन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत ‘महामूर्ख’

फाल्गुण २७, धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत महामूर्खको उपाधिबाट सम्मानित...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिकसुधार : नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिन थालियो

फाल्गुण २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालोबजारी गरिए र बढी मूल्य लिए सरकारले हदैसम्मको कारवाही गर्ने

फाल्गुण २७, काठमाण्डौ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : महेश बस्नेत, भीम रावलदेखि गोकुल बाँस्कोटासम्मको चर्चा

फाल्गुण २६, काठमाण्डौ । राजनीतिक क्षेत्रमा अहिले मन्त्रिपरिषद् पुनर्गठनको विषयले चर्चा...  विस्तृतमा

  • अनलाइन केन्द्र

डा. प्रेम कृष्ण खड्गा भन्छन्-‘प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गरिने सम्भावना छ’

फाल्गुण २६, काठमाण्डौ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भरपर्दो राजनीतिक विकल्प तयार : कमल थापा

फाल्गुण २६, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भरपर्दो...  विस्तृतमा

  • अनलाइन केन्द्र

फागुपूर्णिमाको राष्ट्रपति भण्डारीद्वारा शुभकामना

फाल्गुण २६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीं) को अवसरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

तल्लो तहका कार्यकर्ता विचलित हुनु भएन : प्रचण्ड

फाल्गुण २६, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस