विश्व

विश्व

चीनप्रति कडा बन्दै डोनाल्ड ट्रम्प : शेयर बजारबाट चिनियाँ कम्पनीहरूको नाम हटाउने बिल पारित

जेठ ११,काठमाडौँ । अमेरिकाले कोरोना भाइरसको कारण देखाउदै चीनलाई चारैतिरबाट घेराबन्दीमा पर्ने योजना बनाइरहेको छ । आर्थिक मोर्चामा अमेरिकाले एकपछि अर्को झट्का चिनलाई दिइरहेको छ । अब अमेरिकी शयेर बजारमा सूचीकृत चिनियाँ कम्पनीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छड्के नजर लगाइरहेका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरसबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु !

जेठ ११, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तालिबान बिद्रोहीले गर्यो अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा

जेठ ११, काठमाण्डौ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा २४ घण्टामा ६ हजार ६२९ कोरोना संक्रमित थपिए

जेठ ११, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६२९ कोरोना संक्रमित थपिएका छन् । भारतमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक दिनमा विश्वमा कोरोनाले ४ हजार १७१ को मृत्यु !

जेठ ११, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १७१ जनाको मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

(कोरोनाअपडेट) बिश्वभर ३ लाख ४३ हजारबढीको मृत्यु, दोस्रोमा बेलायत पर्यो !

जेठ ११, काठमाडौं । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघेको छ । आइतबार बिहानसम्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको अनुसन्धानकर्ताको दावी !

जेठ १०, काठमाण्डौ । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेनन् !

जेठ १०, काठमाण्डौ । शुक्रबार मे २२ मा चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगम जापान उड्यो !

जेठ १०, काठमाण्डौ । लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु...  विस्तृतमा

  • अनलाइन केन्द्र

(कोरोनाअपडेट) बिश्वभर ५३ लाख ९८ हजारधेरै संक्रमित, ३ लाख ३९ हजारभन्दा बढीको मृत्यु !

शुक्रबार विश्वभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए जेठ १०, काठमाण्डौ । विश्वभर कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

कराची विमान दुर्घटनामा अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि !

जेठ १०, काठमाण्डौ । पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना ! थप जानकारी आउन बाँकी

जेठ ९, काठमाण्डौ । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स पीआईए को जहाज दुर्घटना भएको छ । ९० जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसमा कोरोनाबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु !

जेठ ९, काठमाडौं । रुसमा कोरोना भाइरस कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै...  विस्तृतमा

  • अनलाइन केन्द्र

(कोरोनाअपडेट) विश्वभर ३ लाख ३४ हजारबढीको मृत्यु, ५१ लाख ८९ हजारभन्दा धेरै संक्रमित !

जेठ ९, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ३४ हजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९६ हजारभन्दा बढीको मृत्यु

जेठ ९, काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९६...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा एकै दिन ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण !

जेठ ९, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउदीमा कोरोना सङ्क्रमित नेपाली १३ सय ६४ पुगे, सातको ज्यान गयो

जेठ ९, काठमाडौँ । साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वमा कोरोना संक्रमितको संख्या आधा करोड नाघ्यो ! महामारीको नयाँ इपिसेन्टर ल्याटिन अमेरिका

जेठ ८,काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। संक्रमित संख्या...  विस्तृतमा

  • अनलाइन केन्द्र

युएइमा २५ हजार बढीमा कोरोना संक्रमण, २ सय २७ जनाभन्दा बढीको मृत्यु !

जेठ ८, काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म २२७ जना मानिसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा फेरिँदै छ कोरोना

जेठ ८, काठमाण्डौ । चीनका विश्लेषकहरुले चीनको पूर्वी क्षेत्रमा कोभिड १९ का नयाँ संक्रमितहरु र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा रोकिएका १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया

जेठ ८, काठमाडौँ । भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा कोरोना : मृत्यु हुनेको संख्या ३३ सय ३, संक्रमित झन्डै १ लाख ७ हजार

जेठ ७, काठमाण्डौ । भारतमा कोरोना भाइरसको एक दिनमा अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल देखिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

(कोरोनाअपडेट) विश्वभर ३ लाख २४ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ४९ लाख ८२ हजारभन्दा माथी !

जेठ ७, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतमा कोरोना भाइरसले ४० हजारभन्दा बढीको मृत्यु

जेठ ७, काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ४०...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस