माघ २५, काठमाडौ । वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखिएको नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले दाबी गरेका छन ।
उनले शनिबार एक स्टाटस लेख्दै उनले भनेका छन-“केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन।
यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ।लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो।”