चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २५, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान

माघ २५, काठमाण्डौँ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस