मुख्य समाचार

मुख्य समाचार

पहलगाम आक्रमण: पाकिस्तानमा भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द

बैशाख २१,काठमाडौँ । जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानले एक पछि अर्को कदम बढाउँदै गएका छन् । भारतले हिजो आयातमा प्रतिबन्द लगाएपछि पाकिस्तानले भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द गरेको छ । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार गएराति अबेर पाकिस्तानको शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह’ मनाइँदै

वैशाख २१, काठमाडौं । ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ आज ‘नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर, युरो र पाउन्डको भाउ स्थिर

वैशाख २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’ सेवा सुरु

वैशाख २०, काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा–पिप्लामोड सडकखण्ड वैशाख २२ देखि रातिमा बन्द गरिने

वैशाख २०, काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडक रातिमा दैनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अप्रिलमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

वैशाख २०, काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ विदेशी विनिमयदर

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रशेष पाण्डेलाई ‘भ्वाइस अफ नेपाल’को उपाधि

वैशाख २०, काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारको नीति तथा कार्यक्रम: स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था

बैशाख १९,काठमाडौँ । सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

बैशाख १९,काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच वाणिज्य बैंकलाई राष्ट्र बैंकको डण्डा

वैशाख, १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

वियनी खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

वैशाख, १९ काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा १२ को परीक्षा निधारित मितिमै हुने, गलत हल्लाका पछाडि नलाग्न आग्रह

वैशाख, १९ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर बढ्यो, युरो घट्यो

वैशाख, १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर...  विस्तृतमा

  • अनलाइन केन्द्र

महासंघकै नेतृत्वमा शिक्षक कर्मचारी असन्तुष्ट

वैशाख, १८ काठमाडौं । शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदै

बैशाख १८,काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ

वैशाख १८, काठमाडौं । कोशी प्रदेश सरकारले आजदेखि ‘लगानी सम्मेलन’ गर्दैछ । विराटनगरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मर्यादित श्रमको वातावरण बनाई उत्पादनमा जोड दिऔं’

वैशाख १८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो

वैशाख १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

वैशाख १८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी हुन् शिक्षकसँग भएका नौ सहमति

वैशाख १७, काठमाडौं । सरकारले शिक्षकका नौं बुँदे माग स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको अर्थतन्त्र ६१ खर्ब ७ अर्ब, प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुग्ने अनुमान

वैशाख १७, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो आर्थिक सुधारको मागपत्र

वैशाख १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर बजार घट्यो, कारोबार भने बढ्यो

वैशाख १७, काठमाडौं । कारोबारको चौथो दिन आज सेयर बजार घटेको छ भने कारोबार बढेको छ । नेपाल स्टक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस