नेपाली बजारमा सुनको मुल्य स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ५, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाडौं । शुक्रबार अर्थात् तीजको दिनको नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको मुल्यमा नै आज सुनको कारोबार गर्न सकिने बताएको हो । महासंघका अनुसार हिजो सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । आज पनि सोही मुल्यमा कारोबार गर्न सकिने छ ।

यस्तै, तेजावी सुनको पनि प्रतितोला रु। ९८ हजार ३०० मा कारोबार गर्न सकिने महासंघको भनाइ छ । तर, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँल बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजर ३६० रुपैयाँ तोकिएको थियो । आज भने रु। १ हजार ३७० मा चाँदीको कारोबार गर्न सकिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस