३६ देशमा प्रवास संगठनको एकता नेकपाले टुंग्यायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास संगठनको पनि टुंगो लगाएको छ । पार्टीको प्रवास समन्वय कमिटीको बैठकले प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता टुंग्याएको हो । दुई संगठनको एकता गरी ३६ देशमा प्रवासी नेपाली एकता मञ्च गठन गरिएको समन्वय कमिटीले जानकारी दिएको छ । बैठकले ३६ वटा देशमा अध्यक्ष र सचिवसहित कमिटीको टुंगो लगाएको समन्वय कमिटीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस