सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

फागुन १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिने भएका छन् ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस